दफा २९
कदर, सम्मान तथा पुरस्कार प्रदान गर्न सक्ने
: सङ्गीत तथा नाट्य विधामा उल्लेखनीय योगदान पुराउने   व्यक्तिलाई सभाले कदर, सम्मान तथा पुरस्कार प्रदान गर्न सक्नेछ ।